गुण्डा नाइके कुमार घैटे प्रहरी इन्काउन्टरमा मारिए


August 20, 2015

काठमाडौ । गुण्डा नाइके कुमार घैटे प्रहरी इन्काउन्टरमा मारिएका छन् । काठमाडौको कपुरधारामा उनी माथि प्रहरीले गोली चलाएको हो ।

बिहान करिब ११ः३० बजे प्रहरीसँगको जम्काभेटमा दोहोरो फायरिङ हुदाँ घाइते भएका उनको मृत्यु भएको हो ।
प्रहरीको गोली लागी घाइते भएका घैटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो क्राइम डिभिजन संगको मुठभेडमा उनी माथि गोली प्रहार भएको प्रहरीले पुष्ट्रि गरेको छ । हतियार बरामद गर्न जाँदा ढुंगा प्रहार भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.