प्रधानमन्त्री लगायतका नेतालाई ‘भौतिक कारवाही’ गर्छौ: राजकुमार लेखी
रत्नप्रसाद आचार्य/
सुनसरी, भदौ १२ । थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल कोइराला लगायतका प्रमुख राजनीतिक दलका नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लागि परेकाले उनीहरु थारुहटमा प्रबेश गरे भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।
लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा धेरै कमजोरी भएको स्विकार पनि गरेका छन् । ईमेज
0 comments
Write Down Your Responses