नेपालले भारतविरुद्ध पहिलो गोल गरेसँगै खेलाडीलाई उत्साह भर्दै दर्शक







काठमाडौं, भदौ १२ । यू१९ साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागी जारी खेलमा नेपालले आक्रामक खेल खेल्दै पहिलो गोल गरेपछि सात दोबाटोस्थित एन्फा मैदान दर्शकको हुटिंग र उत्साहाले भरीएको छ । जारी

खेलमा नेपालका तेज तामाङले ३१ औं मिनेटमा गोल गरेको हुन् । भारतविरुद्ध एक गोलको अग्रता लिएको नेपालले आज आक्रामक खेल खेलीरहेको छ । गोलकिपर शोभित गुरुगंले खेलको ४९ मिनेटमा राम्रो बचाउ गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.