एसएसपीको हत्या भएको ठाउँमा पुगेर आईजीपीले भने अपराधीलाई छोडिँन


कैलालीको टीकापुरमा सोमबार सातजना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको घटनाको चार दिनपछि सरकारी उच्च सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थलको अध्ययन गरेको छ । टोलीले प्रहरी वरिष्ठ

उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीको हत्या भएको स्थलको अध्ययन अवलोकन गरी घटनाबारे जानकारी लिएको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.