अमेरिकी राष्ट्रपति ओबामा र मिशेलबीच सम्बन्धबिच्छेद हुदैँ
एजेन्सी – अमेरिकाकी प्रथम महिला मिशेल ओबामा ५० औं जन्मदिनको ठिक पहिला राष्ट्रपति बराक ओबामा बीच खटपट भएको मिडियामा खवर आएका छन् । मिडियाले बताए अनुसार बराम ओबामाको नाटी बानीका कारण दुबै जना सम्बनधबिच्देछ गर्ने तरखरमा रहेका छन् । भोली फ्रबवरी १७ तारिखका दिन मिशेलको ५० औं जन्मदिन हो । अमेरिकी बेवसाइट नेशनल इन्क्वायररमा प्रकाशित खबरमा प्रकाशित भएको थियो पछि धेरै बेवसाइटहरुमा यो खवर छापिएको थियो । तर अहिले नेशनल इन्क्वायरर यो खवर हटाइएको छ । समचारका अनुसार प्रथम महिला मिशेल राष्ट्रपति ओबमासँग सम्बन्धबिच्छेदका लागी वकिलहरुसँग सरसल्लाह गरिरहेकी छिन् । सम्बन्धबिच्छेदको खवर सावृजनिक नगर्न ओबमाले गरेको आग्रहलाई स्वीकार गर्दै मिशेलले यो गुपचुप राखेकी छिन् । खबरका अनुसार ओबमा कार्यकाल २०१६ मा सकिदैछ । त्यहाँसम्मका लागी मिशेल हवाट हाउस भन्दा छुट्टै बस्नेछिन् ।
0 comments
Write Down Your Responses