सोनाक्षी नयाँ भुमिकामा आउँदै

      sonakshi-740                   मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हा अव नयाँ अवतारमा आउने भएकी छिन् । बिक्रमादित्यको फिल्म लुटेरामा उनी नया अवतारमा आउन लागेकी हुन् । सोनाक्षीले नयाँ फिल्ममा नयाँ भुमिका साथ खेल्न पाउने भएकीले अहिले उनी धेरै एक्साइटेड भएकी छन् । उनको यो फिल्मले कत्तिको बजार पाउने हो त्यो भने हेर्न बाँकी नै छ । त्यस फिल्मको मुख्य भुमिकामा रणबिर कपुर र सोनाक्षी रहने कारणले पनि निकै चासोको साथ हेरिएको छ । 

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.