पुरुषहरु गर्मी महिनाभन्दा जाडोमा बढी महिलाप्रति आक्रषित हुन्छन
एजेन्सी – पुरुषको सेक्सुअल एक्टिविटीज गर्मी महिना भन्दा जाडो महिनामा बढी हुने एक सर्बे अनुसनधानले बताएको छ । सर्बे अनुसार पुरुषहरु जाडो मौसममा महिला पार्टनरसँग बढी आक्रषित हुने गरेको पाइएको छ र यो समय बढी सेक्सुअल एक्टिविटीज गर्ने गरेका छन् । डेली मेलका अनुसार यो सर्बे एउटा सेक्स टोय कम्पनीद्धारा गरिएको थियो । ११४ जना पूरुषहरुमा गरिएको सर्बेक्षणमा एउटा एउटा महिलाको निकेट फोटो पनि देखाएको थियो । धेरै कपडा लगाएका महिलाको फोटो पनि देखाएको थियो । त्यसबाट के पाइयो भने बढी कपडा लगाउने महिलाभन्दा कम कपडा लगाउने महिलासँग पुरुषहरु बढी आक्रशित भएका थिए । सर्बेमाके पाइयो भने पुरुषहरु जुन, जुलाई, र अगस्त महिनाभन्दा महिलाप्रति दिंसबर, जनवरी र फरवरी महिनामा बढी आक्रषित हुन्छन ।
0 comments
Write Down Your Responses