पेट्रोलियम पदार्थमा व्यापक मुल्यवृद्धि

पेट्रलियम पदार्थमा व्यापक मुल्य वृद्धि गरिएको छ।
सरकारले आजैबाट लागु हुने गरि पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको हो।

नेपाल आयल निगमको विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ सय डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गरेको छ। watch video

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.