नाङ्गै भएर खेलिने टेनिस कस्तो होला ? फोटो सहित
२ जेठ- लण्डनमा हालै एक टेनिस प्रतियोगिता भएको छ । जुन अच्चमको थियो । प्रतियोगितामा सहभागी हुन शरिरमा एक टुक्रो कपडा पनि लगाइएन । होलबर्नमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको हो । जसमा भाग लिनेहरुलाई नाङ्गै भएर खेल्ने छुट थियो । प्रतियोगितामा भाग लिन विभिन्न ठाउँबाट मानिसहरु होलबर्न पुगेका थिए । जसमा युवा युवतीको जामात ठूलो थियो । आयोजकले नाग्न भएर खेल्न चाहनेहरुका लागि छुट्टै कोठाको व्यवस्था गरेको थियो । उक्त कोठामा १७ टेनिस टेबलका साथै एक रेष्टुँरा र १३० भन्दा बढी बस्ने सिटको व्यवस्था थियो । युवायुवतीहरु सर्वाङ्गै भएर टेवलटेनिसको आनन्द लिइरहेका तस्वीरहरु सार्वजनिक भएका छन्
0 comments
Write Down Your Responses