खैनी र चुरोटले प्रधानमन्त्रीलाई क्यान्सर

२८ जेठ, विराटनगर ।
प्रधानमन्त्री सुशील कोइरालाले विगतमा गरेको अम्मलका कारण आफूलाई जिब्रोको क्यान्सर भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर आज काठमाडौं फर्किने क्रममा उनले भने—उमेरमा खैनी, गुट्खा, पानपराग, चुरोट र बिंडी निकै खाइएको थियो, त्यसको नतिजा अहिले देख्दैछु ।




प्रधानमन्त्रीले आफू केही दिनपछि फेरि नियमित परीक्षणका लागि अमेरिका जान लागेको बताए । उनले आफू रोग लुकाउने मान्छे नभएको भन्दै आफ्नो चिन्ता नगर्न आग्रह समेत गरे । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.