सोनम कपुरका प्रेमीले किन अनुहार लुकाए ?
२०७१ असार ४ गते
बलिउडका चर्चित नायक सोनम कपुरको प्रेमी को हुन्, तपाइलाई थाहा छ । हालै मात्र आफ्नो जन्मदिनमा सोनमका नयाा प्रेमीले मिडियाको अघि अनुहार लुकाए । दिल्लीका मोडल साहिर बेरीसाग सोनमको चक्कर चलेको चर्चा बलिउड बजारमा चल्न थालेको छ ।
सोनम कपुरको जन्मदिनमा पुगेका साहिर मिडियाको क्यामेराको अघि पर्न साथ अनुहार छोप्दै आफ्नै कार भित्र लुके । कारमा सोनमको साथमा नायिका करिश्मा कपुर पनि थिइन् । भिडियो हेर्न तलको थिच्नुहोस
0 comments
Write Down Your Responses