नातिनीले बलात्कारको वात लगाएपछि हजुरबाले गरे आत्महत्या

नातिनीले बलात्कारको आरोप लगाएपछि काभेको पनौती २ मा एक हजुरबुवाले विष सेवन गरेर आत्महत्या गरेका छन् । नातिनीले प्रहरी कहाँ बाबुले बलात्कार गरेको र हजुरबुवाले बाबुलाई सहयोग गरेको भन्दै उजुरी दिएपछि उनले विष पिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । युवतीको बाबुलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । १७ वर्षीया युवती भने रक्षा नेपालको संरक्षणमा छिन् । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.