सुटिङका क्रममा दुर्घटना, अक्षय कुमारको शरीरमा आगो लाग्यो(भिडियो सहित)

खतरनाक दुर्घटनामा परे अक्षय कुमार
शुटिङ गर्दा गर्दै शरीरमा आगोले टिपेपछि..


एजेन्सी ।

अक्षय कुमार आफ्नो आगामी फिल्म सिंह इज ब्लिङ्गको सुटिङका क्रममा ठूलो दुर्घटनाबाट जोगिएका छन् । सुटिङका क्रममा अक्षय कुमारको शरीरमा आगो लागेपनि उनको उद्दार गरियो ।
गत साता रिलिज भएको एक गीत सुटिङका क्रममा अक्षय कुमारको शरीरमा आगो लागेको बताइएको छ । आगो लागेको स्थानमा स्टन्ट गर्ने क्रममा अक्षयको शरीरमा आगोले टिपेको थियो ।



फायर लुपमा उफ्रिनु पर्ने रोल गर्ने क्रममा उनको शररीमा आगोले टिपेको थियो । ठूलो दुर्घटना हुनु अघि नै क्रु मेम्बरहरुले उनलाई बचाउन सफल भएका थिए ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.