वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीचको झडपमा गोली चलेको छ ।



प्रहरीबाट गोली प्रहार, प्रदर्शनकारीबाट ढुंगामुढा



क्रान्ति शाह |
२०७२ भाद्र १४ सोमबार


काठमाडौं : वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीचको झडपमा गोली चलेको छ ।

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बीस राउन्डभन्दा बढी हवाइ फायर गरेको छ। हवाइ फायरसँगै प्रहरीको लाठी तथा अश्रुग्यास प्रहारबाट केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।
नागवाचोकमा भएको झडपपछि बीरगञ्ज अहिले पनि तनावपूर्ण छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेे भीड अनियन्त्रित भएपछि केही बल प्रयोग भएकाे बताए। प्रहरीमाथि प्रदर्शनकारीबाट ढुंगामुढा  प्रहार  भइरहेको  छ।
annapurnapost

,

0 comments

Write Down Your Responses

Powered by Blogger.