ब्लु फिल्म हेर्ने दिन पनि आउँछ : मोडल निरुता






भदौ ३ गते
काठमाडौं । बर्दिया घर भई काठमाडौको बसन्थली ढुंगेधारामा बसेर नेपाली मोडलिङ क्षेत्रमा भबिष्य खोजिरहेकी निरुता क्षेत्री सेक्सको विषयमा खुलेर कुरा गर्छिन् । भोजपुरी भिडियोमा केही वर्ष अभिनय गरेर नेपाली मोडलिङ क्षेत्रमा आएकी निरुताले अहिलेसम्मको सेक्सको अनुभव भने लिन नसकेको दाबी गर्छिन् ।


निरुता भन्छिन् – बिहे अघि सेक्स नगर्ने सोच बनाएको छु । अहिलेसम्म कसैको पनि माया नफसेको दाबी गर्ने उनले कसैले प्रर्पोज गरेमा भने उसको बारेमा राम्रोसँग बुझेर निर्णय लिने बताउँछिन् । आफू हट भएर पनि आफूलाई हट मोडलको रुपमा चिनाउने उनको अठोट छ ।
अहिलेसम्म ब्लु फिल्मको बारेमा सुनेको मात्र बताउँदै उनले ब्लु फिल्म हेर्ने दिन कुनै बेला आउने बताईन् । उनी भन्छिन्– ब्लु फिल्म पनि एकदिन अवश्य हेर्नेछु । अहिले काममै ब्यस्त भएर होला हेर्ने मन नै गएको छैन ।
प्रस्तुती : सुमन घिमिरे

छोरीले गुण्डा नाइकेको जवाफ मागेपछि सुध्रिने प्रयासमा रहदै मारिए घैंटे
पछिल्लो समय यसरी गर्थे घैंटेले गुण्डागर्दी, सभासद् केसी घैंटेका पाट्नर
ब्लु फिल्म हेर्ने दिन पनि आउँछ : मोडल निरुता
करोडौँको थुप्रोमा खेल्ने बानीले लियो कुमार घैंटेको ज्यान
गुण्डा नाईके कुमार घैंटेको ईन्काउन्टर गर्दै गर्दा एक जना छिमेकीले लुकेर खिचेको भिडियो….
बामदेवले भकाभक मान्छे मार्ने आदेश दिँदैछन्ः अर्जुन नरसिंह केसी

,

0 comments

Write Down Your Responses

Powered by Blogger.