घैंटे इनकाउन्टरको विरोध गर्ने नेतालाई संकेत गर्दै एसएसपी खनालले भने,‘गुन्डाहरुसँगको कनेक्सन बाहिर ल्याउँछौं’
घैंटे इनकाउन्टरको विरोध गर्ने नेतालाई संकेत गर्दै एसएसपी खनालले भने,‘गुन्डाहरुसँगको कनेक्सन बाहिर ल्याउँछौं’
काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।
खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए । घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।
0 comments
Write Down Your Responses