भर्जिनिटी गुम्ने डरले पति संग सेक्स नगर्ने युवती !

काठमाडौप्रायजसो युवतीहरू सेक्सका क्रममा हुने पीडा  भर्जिनिटी गुम्ने डरले सेक्स गर्न गाह्रो
 मान्दछन तर केकहिल्यै तपाइँले कुनै युवतीले आफ्नो भर्जिनिटी गुम्ने डरले आफ्नै श्रीमानसंस सेक्स 
नगरेको कुरा सुन्नुभए
को  ?तपाइँलाइ अचम्मनै लाग्न सक्दछ तर यो कुरा साँचो हो  यस्तो घटना एक २८ बर्षीय युवतीका 
साथमा भएको  
हेल्थछ इन्डिया को एक सेक्स कोलममा प्रकाशित रिपोर्ट अनुसार २८ बर्षकी एक युवतीको बिबाह भएको 
चार बर्षभैसकेको  
तर उनी अहिले सम्म भर्जिन (कुमारीनै रहेकी छन  युवतीका अनुसारउनले आफ्ना श्रीमानलाइयस
 कुराका लागी राजी 
रेकी छन कि उनी इन्टरकोर्स गर्नेछैननमात्र युवतीका प्राइभेट पार्ट्स लाइ रगडेर तथाओरल सेक्स 
का साथमा मात्र सेक्स ला
इफलाइ इन्जोइ गर्नेछन  तर अब बिबाह भएको चार बर्ष पछि यी युवतीसेक्सुअल रिलेशन  राख्न 
चाहन्छिन तर भर्जिनिटी 
गुम्ने डरले उनी यो काम गर्न हिच्किचाउँछिन  अब यी युवतीकाउन्सलरको मद्दत चाहन्छिन  
यी युवतीको समस्याको जवाफ
मा सेक्सुअल हेल्थ फीजिशियन  मेडिकल सेक्सथेरेपिस्ट डाविजयसारथी रमननाथले भनेका 
छन कि बिबाह अघि  लामो 
समय सम्म भर्जिन बस्नु राम्रो कुरा होतर बिबाह पछि पनि आफ्नो भर्जिनिटी कसबाट प्रोटेक्ट गर्ने 
 कसबाट भन्ने कुरा  युव
तीमानै भर पर्दछ 

सेक्सका क्रममा पीडा हुनु फरक कुरा हो   यो कुरा पनि सही हो कि पहलो पटक सेक्सका क्रममा
 निकै पीडा हुन्छतर यति 
नि हैन कि त्यसलाइ सहन गर्न नसकियोस  बास्तबमाप्रेग्नेन्ट हुनका लागी सेक्सुअल रिलेशन 
बनउनुनिकै आवश्यक हुन्छ 
 तरधेरै यस्ता तरिका हरू छन जसलाइ अपनाएर तपाइँले सेक्सको क्रममा हुने डरबाटमुक्ति पाउन
 सक्नुहुन्छ  तपाइँलाइ ने
गेटिभ थट्सलाइ टाढा राख्नुपर्ने हुन्छ  एक राम्रो सेक्सोलोजिस्ट  सेक्सथेरेपिस्टसंग सल्लाह लिनु 
पर्ने हुन्छ  जसले तपाइँ
लाइ यस समस्याको समाधान गर्नमा मद्दत गर्दछन  भर्जिनिटीगुम्ने डरले पति संग सेक्स नगर्ने युवती ! 


,

0 comments

Write Down Your Responses

Powered by Blogger.