इजरायलका राजदुत महामहिम ज्यूलाई मातृशोक, हार्दिक समवेदना !


इजरायलका लागि नेपाल सरकारका तर्फबाट विगत करिव दुई बर्ष अगाडिदेखि राजदुत पदमा रहेर असल भूमिका निभाउनु भएको  तथा इजरायलमा कार्यरत हर नेपाली कामदारहरूको हृदयमा रहन सफल रहनुभएका महामहिम राजदुत श्री प्रल्लादकुमार प्रसाई ज्यूकि ममतामयी आमा साबित्रादेवी प्रसाईको ८३ बर्षको उमेरमा उहाँकै निवास झापा शनिश्चरेमा आज बिहान हुन गएको असामहिक निधन प्रति हार्दिक समबेदना प्रकट गरिन्छ । पुज्यनिय आमाको मृत आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोक शान्तप्त छोरा बुहारी महामहिम श्री प्रल्हादकुमार प्रसार्इ तथा उहाँकि धर्मपत्नी श्रीमति सिता प्रसार्इ र वहाँहरूका सम्पूर्ण परिवारजनहरू समवेदना प्रकट गर्दै  भगवानसँग धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गर्नुहुन प्रार्थना गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.