एसएलसीको नतिजा सार्वजनिक

काठमाडौँ, ३० जेठ, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७० सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । गत चैत्रमा संचालित परीक्षाको नतिजा आज सार्वजनिक गर्दै ४३.९२ प्रतिशत विद्यार्थी पास भएको पनिकाले जनाएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट नियमित तर्फ ४ लाख ३० हजार ९७ जना परीक्षार्थी थिए भने एक्जाम्टेड तर्फ १ लाख १७ हजार ६८ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.