मल्लिका तालिबानी युवतीको भूमिकामा

२ असार, मुम्बई (एजेन्सी) ।

ज्याकी च्याङसँग 'द मिथ' मा काम गरेपछि अभिनेत्री मल्लिका सेरावतको एकाएक चर्चा भएको थियो । टुपिसमा हिन्दी फिल्म 'ख्वाहिस' मा काम गर्दा पनि त्यस्तै चर्चा पाएकी थिइन उनले । फेरी उनलाई चर्चामा आउने अवसर मलेका छ, एक कार्यक्रमबाट ।

उनी अब छिट्टै नै अमेरिकी टेलिभिजन सिरियल 'ह्वाई फाइव जिरो' मा प्रस्तुत हुँदै छिन्, एक अफगान महिलाका रुपमा ।

यस रिरियलमा मल्लिका आफ्ना श्रीमान् र बच्चालाई आक्रमण गर्ने तालिबानविरुद्ध लड्नेछिन् । यस किसिमको भूमिका मैले पहिलो पटक पाएको हुँ, त्यसकारण भरपूर अभिनय गर्नेछु । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.